Logo
Logo

युनियनको सेयर नेप्सेमा सूचीकृत, सोमबारबाट कारोबार


दृष्टि संवाददाता


काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको  ६४ लाख ५० हजार कित्ता साधारण र करोड ५० लाख ५० हजार कित्ता संस्थापक गरी कुल २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्