Logo
Logo

मनकामनाको सेयर नेप्सेमा सूचीकृत, सोमबारबाट कारोबार


दृष्टि संवाददाता


काठमाडाैं । मनकामना स्मार्ट लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको छ । आइतबार कम्पनीको  तीन लाख ८९ हजार कित्ता साधारण र ८ लाख २२ हजार ५०० कित्ता संस्थापक गी कुल १२ लाख ११ हजार ५०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । पहिलो कारोबारको लागि नेप्से कम्पनीलाई ११० रुपैयाँ ८४ पैसादेखि ३३२ रुपैयाँ ५२ पैसाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्