काठमाडौं, २३ बैशाख । सरकारले जेठको पहिलो हप्तासम्म लकडाउन थप्ने भएको छ । उच्चस्तरीय समन्वय समितिको २४ औं बैठकले लकडाउन थप्न सिफारिस गरेको छ ।