काठमाडौं, १९ बैशाख । द्वन्द्वकालिन मुद्दामा माफि नहुने सर्वाेच्च अदालतको फैसलासँगै नेपालमा अन्तर्राष्ट्रिय संस्थाहरुले चासो बढाएका छन् भने यसबाट पूर्व माओवादी नेताहरु त्रसित बनेका छन्