काठमाडौं, १९ मंसिर । भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलले नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुधारमा फलदायी भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताएका छन्