काठमाडौं । जीवन नै कलामा समर्पण गरेकी रागिनी उपाध्यायको जीवनमा कहिले नमेटिने घाउको खाटा बस्यो । अहिले पनि मुटुको घड्कनसँगै उनी धड्की रहेकी छिन् ।