काठमाडौं । प्रहरीले नक्सालस्थित नेपाल बाल संगठनको जग्गा विवादबारे अनुसन्धान गर्न २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको भएपनि उनीहरुलाई पक्राउ नगर्ने नीति लिएको छ ।