काठमाडौं । अन्तःशुल्क स्टिकर, पासपोर्ट लगायतको छपाई नेपालकै सुरक्षण मुद्रणमा छपाई गर्न रोकेर भारतीय प्रिन्टिङ प्रेसलाई ठेक्का दिदा २० अर्बको राजश्व चुहावट भएको छ ।