काठमाडौं । पूर्वसांसद देवशंकर पौडेलले संस्मरण संग्रह ‘लिखुसँग आत्मसमर्पण’ पाठकमाझ ल्याएका छन् । नेपाल एक्सप्लोर्स मिडिया प्रालिले प्रकाशन गरेको यो कृति शुक्रबार काठमाडौंमा पूर्वप्रधानमन्त्री माधवकुमार