काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौँ र छैटौँ वार्षिक सााधारणसभा २०७९ चैत २९ गते याक एण्ड यती होटल दरबारमार्ग काठमाडाँमौ सम्पन्न भएको छ