काठमाडौँ, १८ वैशाख । नेपाल चेम्बर अफ कमर्शले कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्केका नागरिकलाई स्वरोजगारको वातावरण सिर्जना गर्न तथा रोजगारीको अवसर उपलब्ध गराउन सरकारको ध्यानाकर्षण