रमेश घिमिरे (स्वतन्त्र पत्रकार) भारतको संघीय राजधानी दिल्लीमा भएको विधानसभाको चुनावमा भ्रष्टाचारविरुद्धको सामाजिक अभियन्ताबाट राजनीतिमा होमिएका अरबिन्द केजरीवालले तेस्रो पटक विजय हासिल गरेका छन् ।