– शम्भु श्रेष्ठ लोकमानसिंह कार्कीजस्तैे अहिले लक्ष्मी निराला चर्चामा छन् । यी दुईको चर्चा हुनु पछाडि राजतन्त्र जोडिन्छ । पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा कार्की मुख्यसचिव थिए