काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र रेमिट टु नेपालबीच विप्रेषण भुक्तानीमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताबमोजिम रेमिट टु नेपालमार्फत आएको रकम मुक्तिनाथ