काठमाडौं, १० मंसिर । सिंगो देश दक्षिण एशियाली खेलकुदमा केन्द्रित छ । दक्षिण एशियाली खेलकुदका लागि सरकारले ३ अर्ब ६५ करोड बजेट छुट्याएको छ ।