काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी आफ्नो मन्त्रालयको प्राथमिकताहरु सार्वजनिक गरेका छन् । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै