काठमाडौं । पूर्व माओवादीका ४ , माधव समूहका २ र ओली समूहका २ जना गरी नेकपा एमालेले स्थायी कमिटीमा ८ सदस्य थप गरेको छ ।