काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण बागमती प्रदेशका सांसद एवं एमाले नेता पशुपति चौंलागाईको निधन भएको छ । कोरोना संक्रमणपछि मनमोहन अस्पतालमा उपचाररत चौंलागाईंको निधन भएको