जाजरकोट । जाजरकोट–जुम्ला छिटोछरितो पुग्न सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरु गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक