झापा । मेचीनगर नगरपालिका-१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ । भक्तपुरको प्राचीन कला शैलीमा बनेको उक्त शालिक