महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा ठूला राजनीतिक परिर्वतन भएको स्मरण गराउँदै वर्तमान अवस्थामा विचलित नहुन पार्टी कार्यकर्तालाई आग्रह