काठमाडौं । राष्ट्रिय विभूति कलाकार अरनिकोको स्मृति दिवस मनाइएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा नक्सालस्थित सीताभवनमा भएको कार्यक्रममा अरनिकोका बारेमा चर्चा गरिएको थियो