काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् । सत्तारुढ दलहरुबीच भएको भागवण्डा अनुसार गठबन्धनबाट राप्रपाले पाठकलाई सभामुखको उम्मेदवार बनाउने