काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोलको कोसेढुङ्गा पार गरेका छन् । बुधबार बिहान भएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिनाले कुराकाओमाथि ७-० को फराकिलो