काठमाडौं । भक्तपुरको लोकन्थलीमा गाडीले किचेर एक शिशुको ज्यान गएको छ । मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको शुक्रबार बिहान गाडीको ठक्करबाट मृत्यु भएको