काठमाडौं । भरतपुर महानगरपालिको मतगणना अन्तिम चरणमा पुगेको छ ।९ सय १२ मत मात्रै गणना हुन बाँकी रहँदा मेयरमा रेनु दाहाल निर्वाचित भइसकेकी छन् ।