काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको ‘रियल लिडर’ पूर्वप्रधानमन्त्री माधव नेपाल भएको बताएका छन् । शनिबार नयाँ बानेश्वरमा पत्रकारहरुसँगको छलफल