काठमाडौं । नेपाल प्रहरीका १२ एसएसपीको सरुवा भएको छ । सरुवामा केहीलाई इन्चार्जमा पठाइएको छ ।विराटनगरको तालिम केन्द्रमा राजन अधिकारीलाई समादेशकका रुपमा पठाइएको छ ।