काठमाडौं । गृह मन्त्रालय कर्मचारी प्रशासन शाखामा कार्यरत उपसचिवले कर्मचारीको सरुवामा आर्थिक चलखेल गरेको आरोप लागेको छ । उपसचिव शोभाकर रेग्मीमाथि यस्तो आरोप लागेको हो