काठमाडौं । गठबन्धनका बाबजुट काभ्रेका तीन स्थानीय तहमा नेकपा(एमाले)ले अग्रता कायम गरेको छ । जिल्लाका १३ स्थानीय तहमध्ये धुलिखेल, पनौती र तेमालमा एमालेको अग्रता छ