काठमाडौं – नेपाली समाजमा अहिले पनि यौनलाई ‘छाडा’ अर्थात विकृति रुपमा मानिन्छ । नेपालमा यौनका विषयमा खुला चर्चा गर्नु त्यती शोभनिय अहिलेसम्म पनि छैन ।