काठमाडौं । तिहार फ्लोरा एक्स्पो -२०८१ शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ । ‘तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ सुरु भएको एक्सपोको उद्घाटन गर्दे बागमती