काठमाडौं । सेराबेंशी (पर्वत) – मुक्तिनाथ केवलकार आयोजना अगाडि बढ्ने भएको छ । कम्पनीले परियोजना विकासका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम सुरु गरेको हो ।