काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको