काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अंकले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ