काठमाडौं । रोमान्टिक शैलीको नयाँ गीत ‘जाऊ हिँड पोखरा’ सार्वजनिक भएको छ । गीतले पोखराको अनुपम प्राकृतिक सुन्दरताको वर्णन गर्दै प्रेम र जीवनशैलीलाई समेटेको छ