काठमाडौं । सांगीतिक रियालिटी शो ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा तामाङले उपाधि जितिन् ।