चितवनकी गरिमा शर्मा यतिखेर फिल्म क्षेत्रमा करिअरका लागि संघर्षरत छिन् । सोसल मिडिया ‘टिकटक’मार्फत ग्ल्यामरस क्षेत्रमा उदाएकी गरिमाले म्युजिक भिडियो हुँदै फिल्मी अभिनयमा फड्को मारेकी