Logo
Logo

टर्कीमा ५२ जना मानव तस्कर पक्राउ

एजेन्सी

अंकारा । टर्कीका अधिकारीहरूले राष्ट्रव्यापी मानव बेचबिखन विरुद्धको अभियानका क्रममा आप्रवासी तस्करीमा संलग्न ५२ जना विदेशी नागरिकसहित पक्राउ गरेको आन्तरिकमन्त्री अली येर्लिकायाले बताएका छन् ।

विस्तृत पढ्नुहोस