काठमाडौं । पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेतोङत्रान थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेका छन् । त्यहाँको संवैधानिक अदालतले ३० साउनमा स्रेथा थबिसिनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि