एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की अमेरिकी सहयोग जुटाउन बुधवार अमेरिकाको भ्रमणमा जाने भएका छन् । त्यहाँ रहँदा उनले राष्ट्रपति जो बाइडेनसँग शिखर वार्ता गर्नेछन्