Logo
Logo

चीनको रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

दृष्टि संवाददाता

एजेन्सी । पूर्वी चीनको शानडोङ प्रान्तको लियाओचेङ शहरमा स्थित रासायनिक कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

विस्तृत पढ्नुहोस