एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन लगायत अन्य थुप्रै देशहरूलाई २ अर्ब अमेरिकी डलरको सैन्य सहायता घोषणा गर्न कीभको अघोषित भ्रमणमा रहेको बताइएको छ