एजेन्सी । इजरायल र गाजामा रहेका लडाकुबीच भएको पछिल्लो लडाइँमा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २४ जना विद्रोही पनि छन् ।