Logo
Logo

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा अमेरिका-चीनलाई वार्ता गर्न आह्वान

दृष्टि संवाददाता

न्यूयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार विश्व बजार र अर्थतन्त्रको ध्रुवीकरणबाट बच्न व्यापार र प्रविधिमा अमेरिका र चीनलाई वार्ता गर्न आह्वान गरेका छन्

विस्तृत पढ्नुहोस