मेक्सिको । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा भएको उक्त दुर्घटनामा उनीहरूको ज्यान गएको हो ।