Logo
Logo

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिने

दृष्टि संवाददाता

एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले राजीनामा दिन तयार भएका छन् । आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन तयार बताएका हुन् ।

विस्तृत पढ्नुहोस