एजेन्सी । न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा आर्डर्न बिहीबार अष्ट्रेलियाको सिड्नीमा आयोजित अस्ट्रेलिया–न्युजिल्यान्ड लिडरशिप फोरम (एएनजेडएलएफ)को बैठकमा सहभागी भएका छन् । दुई देशबीचको व्यापारिक सम्बन्धलाई बढावा दिने