Logo
Logo

माथिल्लो अरुण जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण सुरु

दृष्टि संवाददाता

संखुवासभा । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ ।

विस्तृत पढ्नुहोस