Logo
Logo

कांग्रेसले बोलायो संसदीय दलको बैठक

दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने भएको हो ।

विस्तृत पढ्नुहोस